Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

श्रमजीवि पत्रकारहरुको अवस्था चुनौति र भावी रणनीतिका सम्बन्धमा छलफल

काठमाडौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा श्रमजीवि पत्रकारहरुको अवस्था चुनौति र भावी रणनीतिका सम्बन्धमा छलफल भएको छ ।

 

समतिका अध्यक्ष राजेन्द्र अर्यालको उपस्थितिमा भएको उक्त कार्यक्रममा समितिका सदस्यहरुका साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।No description available.

उनीहरुले श्रमजिवी पत्रकारहरुको बर्तमान अवस्थाका साथै चुनौती तथा भावी रणनीतिका बारेमा आआफ्नो बिचार राख्नुभएको थियो ।No description available.

© copyright 2019 and all right reserved