Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

विभिन्न जिल्लामा मिडिया अनुगमन कार्यक्रम सम्पन्न

काठमाडौ । यस न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा विभिन्न जिल्लामा मिडिया अनुगमन सम्पन्न भएको छ । यस समितिले बेलाबेलामा मिडिया अनुगमन कार्यक्रम गर्दै आईरहेको छ ।

हालसम्म यस समितिले हालसम्म अर्घाखाँची,लमजुङ,तनहुँ,गोरखा,रामेछाप, रसुवा र गुल्मी, रुपन्देही ,पाल्पा,मकवानपुर,कास्की , बाँके र धादिङमा मिडिया अनुगमन कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै कपिलवस्तुमा लुम्विनी प्रदेश स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । यि कार्यक्रहमहरुमा केहीमा यस समितिका अध्यक्ष राजेन्द्र अर्याल उपस्थित हुनभएको छ भने केहीमा समितिका सदस्यहरुको संयोजकत्वमा कार्यक्रमहरु भएका छन् ।

© copyright 2019 and all right reserved