Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालबाट समितिको कार्यालय निरिक्षण

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले यस न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालय निरिक्षण गुर्नभयो ।

सो अवसरमा यस समतिको अध्याक्ष राजेन्द्र अर्यालले खादा ओधाई सम्मान गर्नुभएको थियो । सो अवसरमा यस समितिका सदस्य सचिव गोगनबहादुर हमालको समेत उपस्थिती रहेको थियो ।

© copyright 2019 and all right reserved