Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

स्याङजाको वालीङ्गमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम

मिति २०७६-०४-१९
स्याङजाको वालीङ्गमाजिल्ला स्तरीय अन्तरक्रियाकार्यक्रम

न्युनतमपारिश्रमिकनिर्धारण समितिको आयोजनातथा नेपालपत्रकार महासंघ स्याङजाको संयोजनमा स्याङजाको वालिङमाश्रमजिवीपत्रकार ऐनको कार्यान्वयनएवं मिडिया सञ्चालक रश्रमजिवीकासमस्याविषयमाअन्तरक्रियाकार्यक्रमको आयोजनागरियो ।
कार्यक्रममान्युनतमपारिश्रमिकनिर्धारण समितिकाअध्यक्षगंगाधर पराजुलीले समितिलश्रमजिवीहरुको पारिश्रमिकमा वृद्धि गर्नुका साथै सञ्चार प्रतिष्ठानका सञ्चालकहरुले भोग्नु परेका समस्या समाधानकालागि नेपाल सरकार समक्षविभिन्न सुझाव र परामर्श दिदैं आएको बताउनुभयो ।वहाले आफ्नो कार्यकाल डेढवर्षको अवधिमाश्रमजिवीपत्रकार एवं कामदार कर्मचारीहरुको न्युनतमपारिश्रमिकमावृद्धि वैकिङ्गप्रणाली द्धारा पारिश्रमिकभुक्तानिगर्नुपर्ने व्यवस्था , ५ जना सम्मकामगर्नै सञ्चार प्रतिष्ठानको हकमा वैकिङ्ग प्रणाली आवश्यकनपर्ने व्यवस्था सहित धेरै कामभएको र ठुला सञ्चार प्रतिष्ठानका सञ्चालकहरुले पनियहिश्रावण देखि न्युनतमपारिश्रमिकको विषयमाकसैले आवाज उठाउन नपर्ने गरी सम्बोधनगर्ने प्रतिबद्धता ब्यक्त गरेको जानकारी गराउनुभयो ।
नेपालपत्रकार महासंघ स्याङजाकाअध्यक्षओमप्रकाशशर्माको अध्यक्षतामा सम्पन्नकार्यक्रममा सहभागिपत्रकारहरुले गा्रमिण र विकट क्षेत्रका मिडियाका लागि सरकारले सुविधादिनुपर्ने , समानुपातिक बिज्ञापन प्रणाली लागु गर्नुपर्ने, स्ट्रिञ्जरलाई पनि राम्रो सुविधादिनुपर्ने , स्थानिय मिडियालाई जोगाउनउपयुक्तनितिबनाईनुपर्ने, कतिपय ठुला मिडियाले पनिन्युनतमपारिश्रमिकनदिने गरेकोलतोकिएको पारिश्रमिकदिनबाध्यबनाईनुपर्ने , स्थानियतहको विज्ञापन स्थानिय मिडियामा नै प्रकासन, प्रशारणगर्ने व्यवस्थाहुनुपर्ने, मिडिया वर्गिकरणलाई प्रभावकारी र निष्पक्षबनाउनुपर्ने जस्ता विभिन्न सुझाबदिएकाथिए ।
कार्यक्रममा नेपालपत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य पुण्य पौडेल, महासंघ स्यङजाकापुर्व अध्यक्षप्रकाश डोटेल, महासंघ स्याङजाका सचिव सुसिल सुवेदी, नेपाल प्रेस युनियन स्यङजाकाअध्यक्षप्रदिपकोईराला, पुर्व अध्यक्षश्रीकृष्ण सिग्देल,पत्रकार एवं मिडियाका सञ्चालकहरुमोहनगुरुङ ,हिमलाल पराजुली, टिकारामअधिकारी चुत्रवहादुर महत , रामभट्राइ, तोलाकान्तबगाले, देवराज पाठक, रमेशगोदार, कला राना, भवानीअधिकारी,मणी अर्याल, गोपाल जीटी, नारायण विश्वकर्मा, गिता भट्राई, राधाकृष्ण डुम्रे लगायतले आ—आफ्नो भनाई राखेकाथिए ।
………………
हिरा बिसुराल
प्रतिवेदक

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology