Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

उदय पुरमा प्रदेश नं. १ को अन्तरक्रिया कार्यक्रम

मिति२०७६।०४।३०
उदय पुरमा प्रदेश नं. १ को अन्तरक्रिया कार्यक्रम
श्रमजिवी पत्रकार ऐनको कार्या न्वयन साथै श्रमजिवी र मिडियाका समस्याहरु विषयमाप्रदेश नं. १ को उदयपुर जिल्लामा एक अन्तरक्रियाकार्यक्रमको आयोजना गरयिो । नेपालआदिवासीजनजातीपत्रकार महासंघ (फोनिज) संग सहकार्य गरी आयोजनागरिएको कार्यक्रमको उद्घाटन प्रदेश नं. १ कामुख्यमन्त्रीएवं पुर्व सञ्चार मन्त्री शेरधन राईले गर्नुभएको थियो ।फोनिजको प्रदेश नंं. १ को प्रथममहाधिवेशन समेत भएकोले उक्तकार्यत्रममा त्यस प्रदेशका सवै जसो जिल्लावाट उल्लेखनिय सहभागिता रहेको थियो ।
कार्यक्रमाबोल्दै मुख्यमन्त्री राईले मिडियाको भुमिकावाचडगको रुपमाहुनुपर्ने भएकोले मिडियामा कार्यरत पत्रकार एवं सञ्चारकर्मी गंभीर र क्षमतावानहुनुपर्ने बताउनुभयो ।प्रदेश सरकार मिडिया मैत्रीभएर कामगर्न प्रतिबद्ध रहेको बताउदै वहाँले पत्रकारहरुको व्यवसायिकक्षमताविकासकालागिपनिप्रदेश सरकारले सहकार्य गर्ने जानकारी दिनुभयो ।वहाँले दक्षजनशक्ति बिदेश पलायनहुने क्रमलाई रोक्नुपर्ने खाँचो औल्याउनुभयो ।
कार्यक्रममान्युनतमपारिश्रमिकनिर्धारण समितिकाअध्यक्षगंगाधर पराजुलीले सबैतहका सरकारले मिडिया मैत्रीनितिल्याएर स्थानीय स्तरका मिडियालाई सवलीकरण गर्ने तर्फ ध्यानदिनआग्रहगर्दै स्थानीय बिज्ञापन स्थानीय मिडियालाई दिने सके मिडिया सवलीकरणमा सहयोग पुग्ने बताउनुभयो ।श्रमजिवीहरुलाई कुनैजातवालिङ्गविशेषको आधारमापारिश्रमिकतथा सेवा सुविधामाविभेद नगर्ने निति नै समितिले सरकारलाई पत्रकारहरुको न्युनतमपारिश्रमिक वृद्धिको सिफारिस गरेकोअध्यक्ष पराजुलीले बताउनुभयो ।
कार्यक्रममाफोनिजका केन्द्रियअध्यक्ष डण्ड गुरुङ, नेपालपत्रकार महासंघ प्रदेश नं. १ काअध्यक्षविक्रमलुईटेल लगायतले श्रमजिवीपत्रकार ऐनको कार्यान्वयन संगै सरकारले मिडियाको बिकासमाध्यानदिनुपर्ने बताउनुभयो ।फोनिजप्रदेश नं. १ काअध्यक्षदिपेन राईको अध्यक्षतामा सम्पन्नकनर्यक्रममाफोनिज केन्द्रिय सदस्यविश्वराजतामाङ, नेपाल प्रेस युनियनका केन्द्रियउपाध्यक्षविजय सन्तोषी राई, बरिष्ठ पत्रकार हर्ष सुब्बा, कौशल चेम्जोङ, फोनिजकामहासचिवमनोज घर्तिमगर लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । सोहि अबसरमा सम्पन्नप्रदेश महाधिवेशनले नयाँकार्यसमितिनिर्वाचित गरेको छ ।

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology