Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

तनहुको दमौलीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम

तनहँुको दमौलीमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम

न्युनतमपारिश्रमिकनिर्धारण समितिको आयोजनातथा नेपालपत्रकार महासंघ तनहँको संयोजनमा तनहँुको दमौलीमाश्रमजिवीपत्रकार ऐनको कार्यान्वयनएवं मिडिया सञ्चालक रश्रमजिवीकासमस्याविषयमाअन्तरक्रियाकार्यक्रमको आयोजनागरियो ।
कार्यक्रममान्युनतमपारिश्रमिकनिर्धारण समितिकाअध्यक्षगंगाधर पराजुलीले समितिलश्रमजिवीहरुको पारिश्रमिकमा वृद्धि गर्नुका साथै सञ्चार प्रतिष्ठानका सञ्चालकहरुले भोग्नु परेका समस्या समाधानकालागि नेपाल सरकार समक्षविभिन्न सुझाव र परामर्श दिदैं आएको बताउनुभयो ।वहाले आफ्नो कार्यकालको डेढवर्षको अवधिमाश्रमजिवीपत्रकार एवं कामदार कर्मचारीहरुको न्युनतमपारिश्रमिकमावृद्धि ,वैकिङ्गप्रणाली द्धारा पारिश्रमिकभुक्तानिगर्नुपर्ने व्यवस्था , ५ जना सम्मकामगर्नै सञ्चार प्रतिष्ठानको हकमा वैकिङ्ग प्रणाली आवश्यकनपर्ने व्यवस्था सहित धेरै कामभएको र ठुला सञ्चार प्रतिष्ठानका सञ्चालकहरुले पनियहिश्रावण देखि न्युनतमपारिश्रमिकको विषयमा सबैले आवाज उठाउन नपर्ने गरी सम्बोधनगर्ने प्रतिबद्धता ब्यक्त गरेको जानकारी गराउनुभयो ।
नेपालपत्रकार महासंघ तनहँुकाअध्यक्षओमकार आचार्यको अध्यक्षतामा सम्पन्नउक्तकार्यक्रममाबोल्दै जिल्ला समन्वय समितितनहँुकाप्रमुखशान्तिरमणवाग्लेले पत्रकारिताजगतलाई राज्यले चौथो अंगको रुपमामानेको भएपनिअन्यअंगलाई जस्तो सेवा सुविधानदिएको बताउँदैअब स्थानिय र प्रदेश सरकारले पनिपत्रकारिता क्षेत्रको विकासकालागिपहलगर्नुपर्नेमाजोड दिनुभयो ।
कार्यक्रममा नेपालपत्रकार महासंघका पुर्व अध्यक्षहरु डम्बर बहादुर अधिकारी र प्रकास चन्द्र भट्राईका साथै सहभागीपत्रकार र मिडियाका सञ्चालकहरु अमरराजनहर्की, पवनपौडेल, महासंघका सचिव, उज्जलपौडेल, महासंघका उपाध्यक्षनारायण अधिकारी, वसन्त कंडेल, अन्जनातिमिल्सीना, पुष्पराजआचार्य , माधवअधिकारी लगायतले समानुपातिक बिज्ञापन प्रणाली लागु गर्नुपर्ने, वर्षौ सम्मपनि स्ट्रिञ्जरको रुपमामात्रकाम गराउने प्रवृत्तिअन्त्यहुनुपर्ने स्थानियतहको विज्ञापन स्थानिय मिडियालाई उपलब्ध गराउनुपर्ने र मिडिया वर्गिकरणका लागिउपयुक्तनितिबनाईनुपर्ने जस्ता कुरामाजोड दिएकाथिए ।
……………….
हिरा बिसुराल
प्रतिवेदक

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology