Government of Nepal

Ministry of Information and Communications

Minimum Wages Fixing Committe


Shivraj Yogi

Member


Yuvraj Bidrohi

Member

Activities

नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०६६ कात्तिक १८ गते र २०६६ पुस १२ को निर्णयबमोजिम नियुक्त भएको समितिको मुख्य गतिविधिहरु

आ. व. २०६७।६८ मा सम्पन्न मुख्य गतिविधिहरु
· धनकुटामा अन्तरक्रिया २०६७।६।१३
· धरानमा अन्तरक्रिया २०६७।६।१४
· हिलेमा सामुदायिक रेडियो संचालकसँग पुर्वाञ्चल क्षेत्रीय अन्तरक्रिया २०६७।६।१४
· काठमाडौंमा अन्तर्राष्ट्रिय प्रेस काउन्सिल प्रतिनिधि मण्डलसँग परामर्श बैठक २०६७।७।१० 
· काठमाडौंमा पत्रकार सम्मेलनसहित २०६७ को वार्षिक प्रतिदेदन मन्त्रीज्यू समक्ष हस्तान्तरण २०६७।८।८
· लम्जुङ्गमा अन्तरक्रिया २०६७।९।२२
· काठमाडौंमा मन्त्रीज्यूको उपस्थितिमा प्रतिवेदन कार्यान्वयनसम्बन्धी विस्तृत छलफल २०६७।९।२७
· उदयपुर जिल्लाको गाईघाटमा पूर्वाञ्चल क्षेत्रीय गोष्ठी २०६७।१०।१५ 
· इलाममा अन्तरक्रिया २०६७।११।२०
· सिराहा जिल्लाको लाहानमा अन्तरक्रिया २०६७।११।२१
· चितवन जिल्लाको सौराहामा नेपाल पत्रकार महासंघका मध्यमाञ्चल क्षेत्र स्थित सबै जिल्ला शाखाका मूख्यतः अध्यक्ष र सचिवसँग अन्तरक्रिया २०६७।११।२९

आ. व. २०६६/०६७ मा सम्पन्न मुख्य गतिविधिहरु
· कार्यविधि तथा कार्यक्रम निर्धारण २०६६।९।२०
· सूचना तथा संचारमन्त्रीसँग छलफल - २०६६।९।२०
· नियममा संशोधनका लागि समिति गठन - २०६६।९।२०
· सरकारी संचारमाध्यम व्यवस्थापन र श्रमजीवीसँग सामूहिक छलफल - २०६६।९।२९
· वुटवलमा अन्तरक्रिया - २०६६।१०।३
· पाल्पामा अन्तरक्रिया - २०६६।१०।४
· सूचना तथा संचार सचिवसँग छलफल - २०६६।१०।१२
· ऐनमा समितिको नाम र कार्यक्षेत्रबारे संशोधन प्रस्ताव - २०६६।१०।१४
· सचिवालय सुदृढीकरणको पहल 
· न्यूनतम पारिश्रमिकमा पुनरावलोकन गर्न समिति गठन - २०६६।११।९
· समितिको अवधारणा स्वीकृत २०६६।११।२२
· आगामी आ. ब. को बजेट तथा कार्यक्रम निर्धारण २०६६।११।२५
· त्रिवर्षीय योजना निर्धारण २०६६।११।२५
· काभ्रेमा अन्तरक्रिया र अनुगमन २०६६।११।२८
· धादिङमा अन्तरक्रिया र अनुगमन २०६६।१२।६
· कास्कीमा अन्तरक्रिया र अनुगमन २०६६।१२।७
· चितवनमा अन्तरक्रिया र अनुगमन २०६६।१२।२२
· पर्सामा अन्तरक्रिया र अनुगमन २०६६।१२।२३
· संखुवासभामा पूर्वाञ्चल क्षेत्रीय अन्तरक्रिया २०६६।१२।२८
· राजविराजमा अन्तरक्रिया र अनुगमन २०६७।१।२
· जनकपुरमा अन्तरक्रिया र अनुगमन २०६७।१।३
· महोत्तरीमा अन्तरक्रिया र अनुगमन २०६७।१।३
· झापामा अन्तरक्रिया र अनुगमन २०६७।२।२
· सोलुखुम्बूमा अन्तरक्रिया र अनुगमन २०६७।२।१०
· काठमाडौंमा अन्तरक्रिया र अनुगमन २०६७।२।२४
· धनकुटाको भेडेटारमा क्षेत्रीय अन्तरक्रिया र अनुगमन २०६७।२।२५
· मोरङ्गमा अन्तरक्रिया र अनुगमन २०६७।२।२५
· सुनसरीमा अन्तरक्रिया र अनुगमन २०६७।२।२६
· डडेल्धुरामा सुदुर पश्चिमाञ्चल क्षेत्रीय अन्तरक्रिया अनुगमन २०६७।३।२
· नेपालगञ्जमा अनुगमन २०६७।३।८
· हुम्लामा अन्तरक्रिया अनुगमन २०६७।३।९
· गुल्मीमा अन्तरक्रिया अनुगमन २०६७।३।१६
· अर्घाखाँचीमा अन्तरक्रिया अनुगमन २०६७।३।१७
· बाग्लुङ्गमा अन्तरक्रिया अनुगमन २०६७।३।१७
· कपिलबस्तुमा अन्तरक्रिया अनुगमन २०६७।३।१८
· लुम्लेमा क्षेत्रीय अन्तरक्रिया अनुगमन २०६७।३।१८
· काठमाडौंमा राष्ट्रियस्तरको पत्रकार महिला अन्तरक्रिया र अनुगमन २०६७।३।२५
· वुटवलमा सामुदायिक रेडियो संचालकसँग पश्चिमाञ्चल क्षेत्रीय अन्तरक्रिया अनुगमन २०६७।३।२७
· काठमाडौंमा रेडियो प्रसारक संघसंग अन्तरक्रिया २०६७।३।३० 

 

 

विगतको समितिका गतिविधिहरु

न्यूनतम पारिश्रमिक निर्धारण समितिले नेपाल सरकारलाई आफ्नो सिफारीश बुझाएपछि यसको कार्यान्वयनका बारेमा देशभर श्रमजीवी पत्रकार र कामदार तथा व्यवस्थापन पक्षसँग सामूहिक र फरक फरक छलफल कार्यक्रम गरेको छ। मंसीर, पुस र माघ महीनामा जनकपुर, विर्तामोड, विराटनगर र पोखरामा यस्ता कार्यक्रम भए। यसबीचमा सरकारले २०६६ बैशाखदेखि न्यूनतम पारिश्रमिक सबै सञ्चार प्रतिष्ठानमा लागु गर्ने निर्णय गर्‍यो। त्यसपछि कार्यान्वयनको प्रक्रियालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रमहरु भए।  
 
समितिले गरेका कार्यक्रमहरुको विवरणः 
२०६५।८।२ जनकपुर, धनुषा 
२०६५।९।१७ विर्तामोड, झापा 
२०६५।९।१९  विराटनगर, मोरङ 
२०६५।९।१०  साप फाल्चा, काठमाण्डू (फ्रिडम फोरमको आयोजना) 
२०६५।१०।५  पोखरा, कास्की 
२०६५।१२।४  बुटवल, रुपन्देही 
२०६५।१२।५  पाल्पा 
२०६५।१२।१८  वीरगञ्ज, पर्सा 
२०६५।१२।१९  नारायणगढ, चितवन 
२०६५।१२।२०  सौराहा, चितवन (प्रेस काउन्सिल नेपालले गरेको कार्यक्रममा अध्यक्ष सहभागी भइ समितिको दृष्टिकोण प्रस्तुत) 
२०६५।१२।२७  सुर्खेत 
२०६५।१२।२८  नेपालगञ्ज 
२०६५।१२।२९  दाङ 
२०६५।१२।३१  भीमनगर, कञ्चनपुर 
२०६६।१।१ धनगढी, कैलाली 
२०६६।१।१२  इलाम (प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ र सूचना विभागले गरेको कार्यक्रममा अध्यक्ष सहभागी भइ समितिको दृष्टिकोण प्रस्तुत) 
 

समितिको गठन ०६४ भदौ २८ गते भएको हो। समितिको पहिलो बैठक सूचना विभाग, सञ्चारग्राममा असोज १८ गते बस्यो। समितिको कार्यालय २०६४ माघ २४ गते सिंहदरवारमा सारिएको हो। आफ्नो दायित्व निर्वाह गर्ने क्रममा समितिले कानुनद्वारा निर्धारित सरोकारवाला व्यक्ति तथा समूहहरू ९क्तबपभजयमिभचक० सँग सुझाव संकलन गर्न छलफल र अन्तर्क्रियाको प्रक्रिया अवलम्बन गर्‍यो। यसअघि, समितिले काम थाले लगत्तै पहिलो चरणमा राजधानीका सञ्चार प्रतिष्ठान र दोस्रो चरणमा राजधानीबाहिरका नियमित प्रकाशन, प्रसारण भएका प्रतिष्ठानमा हाल कायम रहेका पद र दिइदै आएको पारिश्रमिकबारे जानकारी गराइदिन लिखत आग्रह गरियो। केही सञ्चार प्रतिष्ठानले तदारुकता जनाइ समितिलाई विवरण उपलव्ध गराए। राजधानीबाहिर कैलाली, पोखरा र विराटनगरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भए। ती विवरणहरु समितिमा सुरक्षित गरिएको छ।  
समितिले राजधानीमा १२ र राजधानीबाहिर ९ वटा अन्तर्क्रिया कार्यक्रम गरी सुझाव सङ्कलन गरेको छ। यी कार्यक्रममा झण्डै एक हजार जना सहभागी रहे। समितिले कुल ३१ वटा बैठक गरी यो प्रतिवेदन तयार गरेको छ।  

क) राजधानीमा भएका कार्यक्रम  
२०६४ पुस ३  - पत्रकार सम्मेलन  
२०६४ पुस १३   - विभिन्न टूेड युनियनका नेताहरू ( सौजन्यः श्रम तथा यातायात व्यवस्था मन्त्रालय)  
२०६४ पुस १८  - होटल अर्किड- सामूहिक अन्तर्क्रिया  
२०६४ पुस २४  - दैनिक प्रकाशनका प्रकाशक  
२०६४ पुस २७  - साप्ताहिक-पाक्षिक पत्रिका राष्टिूय सञ्जाल  
२०६४ माघ १०  - विभिन्न सङ्ध/संस्थाका प्रतिनिधिसँग छलफल  
२०६४ माघ २०  - काठमाडौं उपत्यका एफ.एम. प्रसारक मञ्च  
२०६४ चैत ६  - होटल मल्ल- देशभरका एफ.एम. रेडियोका सञ्चालक (सौजन्यः प्रेस काउन्सिल  नेपाल) २०६५ बैशाख १६ - मिडिया सोसाइटी  
२०६५ असार १०  - एफ.एम. रेडियो सञ्चालकहरू (सौजन्यः इक्वेल एक्सेस) 
२०६५ असार ११  - श्रम, कानुन र अर्थ विशेषज्ञहरूसँग छलफल (सहभागीहरू- डा. नारायण मानन्धर,  डा. चिरञ्जीवी नेपाल, रमेश बडाल र राजेन्द्र नेपाल)  
२०६५ असार २१  - सञ्चारसम्बन्धी विभिन्न पेसागत सङ्ध/संस्था र सञ्चार प्रतिष्ठानबीच सिफारिशको  अवधारणाबारे अन्तरक्रिया (साप फाल्चा)  

ख) राजधानीबाहिर भएका कार्यक्रमहरू  

२०६४ चैत २ धनगढी   -सेती र महाकाली अञ्चल  
२०६४ चैत ६ विराटनगर- कोसी अञ्चल  
२०६४ चैत १६ जलेश्वर- जनकपुर र सगरमाथा अञ्चल (सौजन्यः प्रेस काउन्सिल नेपाल)  
२०६४ चैत २३ बुटवल  - लुम्बिनी अञ्चल  
२०६५ बैशाख ३० पोखरा- गण्डकी र धौलागिरि अञ्चल  
२०६५ जेठ १४ वीरगन्ज- नारायणी अञ्चल  
२०६५ जेठ १७ बिर्ताम- मेची अञ्चल  
२०६५ जेठ १८ घोराही - राप्ती अञ्चल  
२०६५ जेठ १९ नेपालगन- भेरी अञ्चल